Conference Hall

यस होटलभित्र तपाईंलाई मनपर्ने एउटा सुन्दर र उज्यालो  “हल “ पनि छ । यो हल  WOW ! भन्न लायकको  र  १०० जना सम्म  अटाउने क्षमताको रहेको छ ।कंचनजंङ्गा (Kanchenjanga Hall)यस“ हल”को नाम हो । यो अत्यन्त  उज्यालो, WOW! भन्न लायकको  र १०० जना सम्म  अटाउने क्षमताको रहेको छ ।तपाईंको ईच्छा, आवश्यकता  र वजेट अनुसारको कुनै पनि  कार्यक्रम गर्नकालागि यो हल उपयुक्त र उपलब्ध छ ।

यी, ईभेन्टहरू गर्न  अब Venue खोजी गरी रहनु पर्दैन । मात्र एक कल फोन, टेक्स् वा ईमेल गरे पुग्छ ।

  • मिटिङ्ग,गोष्ठी,सभा,अन्तर्रक्रिया ,सम्मान कार्यक्रम,विभिन्न प्रशिक्षण कक्षाहरू संचालन ,जन्मदिन मनाउन ,बर्षगांठ मनाउन ,बेवी सावर गर्न ,पुस्तक विमोचन ,कवि गोष्ठी,साहित्यिक तथा जन रूचीका पुस्तक प्रदर्शनी,स्थानीय घरेलु तथा शीपमुलक उत्पादन प्रदर्शनी,वालबालिकाहरू/वयस्क चित्रकला प्रदर्शनी,खेलकूद बारे गोष्ठी / छलफल,योगाका कक्षाहरू संचालन गर्न सकिने,नृत्यका कक्षाहरू संचालन गर्न सकिने ।

कंचनजंङ्गा हल 

बुकिङ्ग ३ प्रकारका प्याकेजमा गर्न सकिने छ :

  १.मावा( Mawa ) प्याकेज 

    बिहान ७:०० देखि १२:०० भित्र

    ३ घण्टा सम्मका लागि रू. १०,०००.००  

    Security Deposit रू.२,०००.०० 

  २. कन्काई ( Kankai ) प्याकेज 

    बिहान ७:०० देखि ५: ०० भित्र

    ५ घण्टा सम्मका लागि  रू. १५,०००.०० 

     Security Deposit     रू.२,०००.००             

  ३. मेची ( Mechi ) प्याकेज 

      बिहान ७:०० देखि ५:०० भित्र

      १० घण्टा सम्मका लागि  रू.२५,०००.०० 

      Security Deposit रू.२,०००.०० 

     (  All security deposit will refundable )

Our Offers

Ongoing Offers

Double Bed Room

* Double Bed * Attached Bathroom

book now

Single Bed with AC

* Single Bed * Attached Bathroom *AC

book now

Single Bed Standard

* Single Bed * Attached Bathroom

book now

Your Perfect Stay Starts Here

Experience comfort, convenience, and warm hospitality in our well-maintained rooms designed for a relaxing stay. Whether you are traveling for business or leisure, our peaceful environment, clean spaces, and friendly staff ensure that you feel at home from the moment you arrive. Enjoy a calm atmosphere where you can rest, recharge, and make the most of your visit.

For Reservation 0r Query

Book Your Stay

Reserve your room

Your details are kept private
and never shared.